Caminar by TEMPLATED

संगठन परिचय

यातायात व्यवस्था सेवा कार्यालय, गाईघाट, उदयपुर

यातायात व्यवस्था सेवा कार्यालय, गाईघाट मिति २०७२।३।१ गते स्थापना भएको हो। सगरमाथा अञ्चल कार्यालय लहानको सेवा कार्यालयको रुपमा स्थापना भएको यस कार्यालय देशमा संघीयताको कार्यान्वयन सँगै प्रदेश नं. १ को एक स्वायत्त कार्यालयको रुपमा रहेको छ। हाल यस कार्यालयबाट यातायात व्यवस्था कार्यालय मार्फत् हुने सबै सेवा सञ्चालनमा रहेको छ।